Wednesday, March 11, 2015

Headquarter Of Pyuthan District


PLACE OF PYUTHAN DISTRICTS

Dadapashal,Khalanga-3,Pyuthan




THAPDANDA AND PYEDANDA VILLAGE OF KHALANGA




KHALANGA-5


 


KHALANGA-4

KHALANGA -3 & 4



KHALANGA BAZAR



KHALANGA-3 BUSPARK AND KHALANGA - 4




JHUMRUK ELECTRIC POWER HOUSE


 

 










 






















Post By Rajan Shrestha

Saturday, July 20, 2013

Thursday, July 18, 2013

Personal Videos Gallery

Dad & Mom Marriage Video



Rajan Past Memnories Images Videos 


Dr.Nirajan Shrestha Image Video

Monday, July 15, 2013

Heartbit Short Love Story

आमाको माया
एकदिन स्कुल बाट घर फर्किन ढिला भएँ, पानी बेजोड बर्सियो, भिज्दै-भिज्दै घर पुगें !!
दाजु म आउने बाटो कुर्दै बाहिरै बसेका थिए, थर्काई हाले-'बिहान घरबाट जाने बेलामा 'छाता' बोकेर जान पर्दैन थ्यो..'?
दिदि निस्किन भित्र बाट थर्काउदै, 'पानी' रोकिउन्जेल कतै ओत लागेर बस्न पर्दैन ?
तलाई भिज्दै किन आउनु पर्यो..''?
बा ले हप्काउनु भयो- 'जब बिरामी हुन्छस, अनि थाहा पाउछ्स, अहिले खुब हिरो भएर पानीमा भिज्दै हिडेको देख्छ्स !!
तर 'आमा' आमा भित्र बाट 'तौलिया' बोकेर निस्किनु भयो, मेरो भिजेको कपाल पुछिदिनु भयो,
लुगा फेरिदिनु भयो, अनि भन्नु भयो- ''यो पानी लाइ पनि यत्तिनै बेला पर्नु पर्ने, कमसेकम मेरो 'नानी' घर आउन्जेल सम्म त रोक्किनु नि...''
आखिर आमा भनेकि आमानै हून !




बाटो फराकिलो थियो संगै हिड्न सकिन ।
गल्ति मेरै थियो तिमी लाई चिन्न सकिन ।।
तिम्रो हरेक गल्तीलाई कहिलै गल्ति मानिन ।
आफ्नो सम्झे सधै नै पराई कहिलै ठानीन ।




जहाँ ज्ञान हुन्छ त्यहाँ निएम हुन्छ ।
जहाँ निएम हुन्छ त्यहाँ अनुशासन हुन्छ ।
जहाँ अनुशासन हुन्छ त्यहाँ अनुसरण हुन्छ ।
जहाँ अनुसरण हुन्छ त्यहाँ शान्ति हुन्छ ।
जहाँ सान्ती हुन्छ त्यहाँ प्रेम हुन्छ ।
जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्ग हुन्छ ।



एउटा माग्ने : हजुर म आँखा देख्दिन मलाई सहयोग गर्नुस् ।
(एउटा मान्छेले ५ रुपैया दियो । )
माग्ने : हजुर तपाईंलाई धन्यवाद ५ रुपैया दिनु भएको मा ।
मान्छे : हैन तैले आँखा देख्दिन भनेको हैन फेरी पैसा कसरी देखिस ?
माग्ने : हजुर मैले आँखा पो देख्दिन भनेको पैसा देख्दिन भनेको छु र
?


मुटु मेरो तिमीलाई, घर हुन्छ भने,
आउ बस, तिम्रो मलाई, भर हुन्छ भने........
मुटु भरि मायाँ दिउँला, बाचा यतिमात्र,
म जस्तो तिमीलाई, बर हुन्छ भने......


जब आफ्नो मन पर्ने मायालु साथमा हुन्छ समय नै रोकी दिय नि हुन्थ्यो जस्तो लाग्छ । तपाईंलाई कस्तो लाग्छ ?


एउटा सानो प्रेम् कथा...!!!
एउटा केटी आफ्नो प्रेमी को सन्देशबाट एकदम थकित थीइ
जस्ले सधैं भन्ने गर्दथ्यो....
"म तिमीलाई एकदम माया गर्छु", "म तिमीलाई मिस गर्छु"
एक रात उस्ले एउटा सन्देश प्राप्त गर्छे उक्त केटा बाट
तर उ सन्देश पढ्नुको सट्टा सुत्छे.....!!!
अर्को दिन उ आफ्नो प्रेमीको आमाबाट फोन प्राप्त गर्छे,
जस्ले भन्छिन.....
"उन्को छोराको गएराती एउटा कार दुर्घटनामा परेर
संसार त्याग्न पुग्यो"
उ तुरुन्त फोन राखेर सन्देश हेर्न जान्छे,
जस्मा लेखिएको थियो.....
"काली please तिम्रो घर अगाडि आउ,
म कार दुर्घटनामा परें
र मेरो अन्तिम् इच्छा तिमीलाई देख्नु हो"!!!



यसैलाई भनिन्छ माया !!
गाला चाट्दैमा माया गरेको हुदैन !!
अँगालो मारेर बस्दैमा माया हुदैन !!
माया भनेको भित्रि मन देखि चोखो अनि पबित्र हुनु पर्छ !!
गर्मीको समयमा पसिना आईरहेको बेला Girl Friend'
को सलले पसिना पुछ्यो भने उस्ले भन्छे : छि ,
मेरो सल फोहोर हुन्छ, छोड !!
तर .......................................
आमाको पछ्यौराले पुछ्नुहोस , आमा ले भन्नु हुन्छ :
छि यो फोरोर छ,पख म
एउटा सफा तौलिया ल्याईदिन्छु !!!
यसैलाई भनिन्छ माया !!
गाला चाट्दैमा माया गरेको हु
अँगालो मारेर बस्दैमा माया हुदैन !!
माया भनेको भित्रि मन देखि चोखो अनि पबित्र हुनु
पर्छ !!
जसको मूल्य हामीले जिन्दगि भरि पनि चुकाउन सकिदैन ...
कि कसो साथि हो ?


मन छुने कथा
एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ /
एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ /
तर त्यो केटिले सिधै भनिछ - म तिमीलाई मायाँ गर्दिन /
त्यो केटा ले THANK YOU भनेर आफ्ना साथिहरुसँग खाजा खान होटल तिर लागेछ /
जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ - ... के तिमीलाइ दुःख लागेन
त्यो केटिले यसरी Direct तिमीलाई reject गर्दा
केटाले भनेछ - म किन दुःखी हुनु दुःखी त उ पो हुनुपर्ने
उसको साथिले अचम्म मान्दै फेरी सोध्छ - किन ????
केटाले भनेछ - किन की मैले त उसलाई गुमाएको छु, जसले मलाई मायाँ गर्दैन /
तर जसलाई उसले गुमाएकी छ उसले धेरै मायाँ गर्थो त्यो केटिलाई।



मन छुने कथा"
 दुईजना केटा र केटि BIKEमा गईरहेका थिए BIKE 100 भन्दा बढीको स्पिडमा थियो।
केटि- अलि बिस्तारै हाक न मलाई डर लागिरहेको छ।
केटा-आहाँ! क्या मजा भईरहेको छ।
केटि-हैन हैन PLEASE मलाई डर लाग्यो क्या!
केटा-पहिले I LOVE YOU भन अनि मात्र,
केटि-I LOVE YOU अब त बिस्तारो हाँक,
केटा-मलाई एकचोटि अँगालो हाल अनि मात्र!
(केटिले अँगालो पनि हाली)
केटा-मेरो हेलमेट निकालेर लगाउन कस्तो अप्ठारो भो,
(केटिले उसको हेल्मेट पनि लाउछे)
अर्को दिन पत्रिकामा...... .......
एउटा घरमा गएर मोटर साईकल ठोक्किदा एक जनाको ज्यान गयो एक जना चाहि बाच्न सफल भनेर समाचार आउछ।
सत्ययता के थियो भने हल्का ओरालोमा BIKE को ब्रेक फेल भएको हुन्छ
तर उत्त कुरा केटिलाई भनेको हुदैन किनकी उ आफ्नो प्रेमीकालाई बचाउन चाहान्थ्यो आफु मरेर भए पनि।
सबै मायामा स्वार्थ हुदैन त्याग र वलिदान पनि हुन्छ 


दुखेको मन सानो बच्चा जस्तो हुन्छ ,
जुन रुन मात्र सक्छ, भाब हरु अरुलाई प्रकट गर्न सक्दैन ।
तेसैले कसैको मन नदुखाउ जस्ले तिमीलाई धेरै केयर गर्छ
 


जिबनको ५ सत्यहरु : - 
सत्य न १ : आमा बाहेक अरु कोही पनी साचो हुँदैन ।
सत्य न २ : दिन दुखी गरीबको साथी हुँदैन ।
सत्य न ३ : मान्छेहरु राम्रा सोचाइ हुने भन्दा हेर्दा राम्रो हुनेलाई मन पराउछन ।
सत्य न ४ : मान्छेहरु ब्यक्ती लाई हैन पैसालाई सम्मान गर्छ ।
सत्य न ५ : जो ब्यक्तीले तपाईंलाई धेरै माया गर्छ धेरै हर्ट पनि गर्ने छ 



एउटा मान्छे बगैचामा फुल टिप्न गएछ सुरुमा एउटा सुन्दर फुल देखेछ
टिप्न लाग्दा सोचेछ सुरुमै त यती राम्रो फुल रैछ झन अली भित्र
कती धेरै राम्रो फुलहरु होलान भनेर त्यो फुल छोडेर भित्र छिरेछ तर
भित्र कहि राम्रो फुल नभेटेर फेरी अगाडीको फुल भए ठाउँमा आएछ
तर त्यो अगाडीको सुन्दर फुल ओइलाइसकेको रैछ त्यसपछी उसलाइ
धेरै पश्चताप भएछ
माया भन्ने चिज पनि येस्तै हो रे त्यही भएर आफुले
चाहेको मान्छेलाइ केयरलेश नगरौ पश्चतापमा नपर


उटा सानो मुटु छुने प्रेम कथा:
एउटा केटा आफ्नो प्रेमिकालाई बहुत माया गर्थ्यो, शायद आफू भन्दा पनि बेसी । हरेक सुख, दु:खलाई संगै मिलेर पार गर्नेगर्थे । त्यसैले उनिहरुको सम्बन्ध एकदम प्रगाढ र निस्कपट थियो । केटा सधैं भन्ने गर्थ्यो म तिमी बिना पानी बिनाको माछा जस्तै हुन्छु । एक पल पनि तिमी बिना टाढा हुन मान्दैन यो मनले । शायद यो मेरो तिमी प्रतिको अथाहा माया नै होला है काली । केटी मुसुक्क हाँस्छे र उस्को अँगालोमा बाँदिन्छे र केटाले उसलाई सोध्छ :
केटा: अनु भन त तिमी मलाई कति माया गर्छौ (उसको आँखामा हेर्दै)
केटी: आफूलाई भन्दा पनि धेरै हि हि (माया लाग्दो पाराले हाँस्दै)
केटी: तर तिमी किन सोद्धै छौ #? विश्वाश लाग्दैन र (फेरी हाँस्छे)
केटा: लाग्छ ! तिम्रै बिस्वाशले गर्दा त बाचेँको छु नी अहिले सम्म
केटी: चुप लाग.... के भनेको त्यस्तो ? (मात्र उस्को आँखामा हेर्छे र आफ्नो आँखा चिम्लेर उस्को अँगालोमा बाँधिन्छे)
केटा: एइ लाटी...! किन सेन्टी भएकी । हामी एउटा खेल खेलौं है ?
केटी: कस्तो खेल ?
केटा: पहिला हुन्छ त भन !
केटी: ओ.के !.......हुन्छ !!!
केटा: तिमी म बिना एक दिन बिताएर देखाउ । यदि सक्यौ भने जे सजाय दिन्छौ म भोग्न तयार हुनेछु (ठट्टा गर्दै)
केटी: ओ.के ल Done !!!
आफ्नो प्रेमीले भने अनुसार उस्ले १ दिन उ बिना बिताउँछे र त्यो खेल उस्ले जित्छे । दोस्रो दिन उ खुशीले गद्गद हुँदै आफ्नो प्रेमीलाई भेट्न जान्छे । तर अफ्सोंच केटा मरिसकेको थियो कारण उसलाई पहिलै देखि क्यान्सर रहेछ । उक्त केटाले आफू मर्नु भन्दा पहिला एउटा चिट्ठी लेखेको थियो आफ्नो प्रेमिकालाई जस्मा लेखिएको थियो ।
केटा:-
"मेरो प्रिय काली । यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु की मैले तिमीलाई सधैं माया नै माया गरेको छु । जनम-जनम संगै बाँच्ने र एक अर्काको साथ नछोड्ने कसम खाएका थियौं । तर त्यो बाचा मैले पुरा गर्न सकिन सक्छौ भने मलाई माफ गर्दिनु । शायद भगवानलाई पनि हाम्रो माया देखेर डाहाड लाग्यो होला । त्यसैले त यस्तो सजाय दियो हामीहरूलाई । मलाई थाहा छ लाटु की त्यो खेल तिमिले जित्यौ र आसा राख्छु की त्यो खेल तिमी सधैं खेल्ने छौ मेरो लागि । उही तिमीलाई माया गर्ने अभागि ......


एउटा सानो मुटु छुने कथा: 
एउटा केटा एउटी केटीको मायामा फँसेछ ।
एक दिन केटीले केटालाई आफ्नै आमाको
मुटु उपहार ल्याइदिन आग्रह गरिछ ।
प्रेममा पागल प्रेमीले पनि प्रेमिकाको
आग्रहलाई नकार्न सकेनछ र उपहार
ल्याइदिने बाचा गरेछ ।
उ सरासर उपहारका लागि
आफ्नो घर गएछ ।
उसैका लागि खाना बनाउँदै
गरेकी आमलाई
काट्कुट पारेर मुटु झिकेर
प्रेमिकालाई उपहार दिन आएछ । :(((
बाटोमा आउँदै गर्दा उ ठेंस लागेर लडेछ ।
आफ्नै खल्तिमा बोकिराखेको
आमाको मुटु पर पुग्ने गरि उछिट्टिएछ ।
त्यस उछिट्टिएको मुटुले भनेछ:
"बाबु कतै तिमीलाई चोट त लागेन" !!!
वास्तवमा प्रेम् कति महान र
कति स्वार्थी हुन्छ है.....!!!


हत्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो?’
‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ |’
वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो?’
‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याए
वकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ?’ बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि 


मन छुने प्रेम कथा 
एउटा केटा र केटी थिए जो एक अर्कालाई औधी मनपराउँथे, शायद केटा को माया अलिक बेसिथियो होला । यत्तिकैमा केटी केटालाई सोध्छे:
केटी: भनत राज तिमी मलाई किन मन् पराउँछौ ?
केटा: म सँग कुनै कारण छैन (अलिक अक्मकाउँदै)
केटी उस्को जवाफबाट संतुष्ट हुँदैन र फेरि सोध्छे:
केटी: नाई मलाई यस्को जवाफ दिउ !!!
केटा हैरान हुन्छ उस्को प्रश्नले र भन्छ
केटा: ठिक्छ.....किनभने तिमी सुन्दर छौ, मेरो राम्रो देख्भाल गर्छौ, र आकर्षक पनि......
केटाको यो जवाफले केटी प्रसन्न हुन्छे र एक दिन उ बिरामी पर्छे
बिमारको कारण उ लुरी, पातली, कम्जोर, र अलिक कुरुप देखिन्छे । यत्तिकै मा केटा अस्पताल आउँछ उसलाई भेट्न र केटी पुन: उही प्रश्न राख्छे:
केटी: के तिमी मलाई अहिले पनि उस्तै माया गर्छौ राज ?
केटा: तिमी पहिला जस्तो सुन्दर र आकर्षक छैनौ त्यसैले मसँग कुनै कारण छैन तिमीलाई माया गर्न ।
केटी रुन्छे,
र केटाले उस्को हात् समातेर भन्छ:
केटा: अब तिमिले बुझ्यौ ??
माया गर्न कुनै कारणको जरुरत पर्दैन । यो त आफै हुने कुरा हो । म तिमीलाई माया गर्छु र सधैं गर्ने छु चाहे जे होस् ।
सुन्दर मानिस सँग माया गरिदैँन तर......जो सँग माया बस्छ उही नै सुन्दर हुन्छ


आज भगवानले फेरि सोध्यो--
तेरो हँसिलो अनुहार "उदास" किन छ??
तेरो आँखा मा "प्यास" किन छ.??
जो सँग तेरो लागि "समय" छैन
त्यही तेरो लागि "खास" किन छ.?


हिरा मोती नभए पनि म सँग यो मन त थियो तिमीलाई दिन....सुख-दुख को साथी ठानेको थिए मैले तिमीलाई....... तर यती ठुलो अग्नी परिक्षा लियौ किन?? आखिर के नै पायौ र तिमीले जिउदो लास बनाएर मलाई....... बडिरहुन तिम्रा प्रगतिका हर पाइलाहरु ,यही छ मेरो हार्दिक मंगलमय शुभकामना तिमीलाई...


हिरा मोती नभए पनि म सँग यो मन त थियो तिमीलाई दिन....सुख-दुख को साथी ठानेको थिए मैले तिमीलाई....... तर यती ठुलो अग्नी परिक्षा लियौ किन?? आखिर के नै पायौ र तिमीले जिउदो लास बनाएर मलाई....... बडिरहुन तिम्रा प्रगतिका हर पाइलाहरु ,यही छ मेरो हार्दिक मंगलमय शुभकामना तिमीलाई...


जुन "समय" भगवानले तिमीलाई बनाए'थ्यो होला
एउटा "मायालुपना" ऊसको "दिलमा" छाए'थ्यो होला ♥♥
पहिला त ऊसले सोंचे'थ्यो होला की,
तिमीलाई आफू संगै राखुँ........
तर पछी उसलाई मेरो "ख्याल" आए होला..


बिश्वास एउटा छोटो शब्द हो
यसलाई पढ्न त एक "सेकन्ड" लाग्छ
सोच्यौं भने "मिनेट" लाग्छ
बुझ्नको लागि एक "दिन" लाग्छ
तर........,
साबित गर्न पुरा "जिन्दगी" लाग्छ !!!


लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?
लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।


एउटा सुन्दर प्रेम कहानी:
एउटा केटा र केटी थिए,
जो एक अर्कालाई औधी माया गर्थे
त्यही मायालाई अझ दरिलो र मज्बुत बनाउन
उनिहरुले बिहे गर्ने मन्साय प्रकट गर्छन् र
अन्तत: विवाह बन्धनमा बाँधिन्छन ♥♥♥
समयको बहाव संगै........
कैयौं बर्ष संगै बिताउँछन.......
हाँसी, खुशी र एक अर्काको न्यानो साथमा !!
तर............
त्यो खुशीमा कस्को आँखा लाग्यो खै....#
दिनहुँको कल-झगडाले उनिहरुलाई
छोड्पत्र गर्न वाध्य बनायो,
र अलग-अलग बस्न थाले !
अलग्गै बसे पनि त्यो केटीले केटालाई
सधैं गुलाबको फूल पठाउने गर्थी उस्को घरमा,
मायाको चिनो स्वोरुप....
तर एक दिन त्यो केटी
यो संसार बाट कहिल्यै पनि नफर्किने गरि
सदाको लागि आफ्नो प्राण नै त्याग्न पुगि
कारण उसलाई क्यान्सर रहेछ :(((
तर पनि उस्को श्रीमानले सधैं गुलाबको फूल
घरमा पाउँदो रहेछ.....!!!
एक दिन उस्ले थाहा पायो की उस्को श्रीमती यो संसारमा छैन#
तर पनि सधैं गुलाबको फूल घरमा आउँदा उ चकित पर्‍यो र
फूल ल्याउनेलाई सोध्यो
र फूलवालाले भन्छ:
"की उस्को श्रीमतीले आफ्नो पुरा जिवनको लागि यी
फूलहरूको पैसा पहिलै चुक्ता गरेको र प्रत्येक दिन
एउटा फूल उक्त केटालाई उपहार दिन भनेको उस्ले बतायो"
त्यसैले,
"माया यस्तो गर्नुस् की सदा याद्गार रहोस्"
जय प्रेम !!!


स्कुलमा शिक्षकले बच्चाहरुलाई सोधेछन
 " भगवान काहाँ छन"
एउटा बच्चा चिच्याउदै "मलाई थाहा छ"
शिक्षक : होर ल भनत कहाँ छन् ?
बच्चा : हाम्रो ट्वाईलेटमा ।
शिक्षक : (एकछिन चुप लागेर) तिमिलाई कसरि थाहा भयो ?
बच्चा : ड्याडि सँधै उउठ्ने बित्तिकै ट्वाईलेटको ढोका ढकढकाउदै "हे भगवान तिमि अझैसम्म भित्रै छौ ।"


मुटु छुने प्रेम कथा
एक दिन एउटा एउटा केटीले उस्को लाई भनी तिमी मेरो बिसौ जन्म दिनमा मलाई के उपहार दिन्छौ ? केटाले भन्यो तिमी २० बर्ष पुग्न अझ ३ बर्षा बाँकी छ तिमी किन चिन्ता गर्छौ त्यो दिन त आउन देउ । एसरी त्यो केटी २० बर्ष हुन लाई तीन दिन बाँकी थियो अचानक केटी बेहोस् हुन्छ । उस्लाई तुरुन्त अस्पातल लगिन्छ डकटरले उसलाई चेक गर्छ र उस्को परिवारलाई भन्छ केटीको मुटुमा प्वाल छ उस्को मुटु फेर्नु पर्छ नत्र उस्को मृत्‍यु निस्चित छ । जब उस्को प्रेमी अस्पातल पुग्छ अनी उस्लाई भन्छ " म अब मर्दै छु नि डियर" केटाले भन्छ हैन तिमीलाई केही हुँदैन भनेर रुन्छ । केटीले भन्छ :कसरी विश्वाशको साथ तिमी भन्न सक्छौ कि मलाई केही हुँदैन भनेर ? केटाले भन्छ किन कि मलाई थाहा छ । जब केटी २० बर्ष पुग्छ अनी घर जान्छ घरमा उस्ले एउटा चिट्ठी भेट्छ । जसमा लेखेको हुन्छ जानु तिमीले यो पत्र पढि रा छौ भने सबै ठिकै छ । तिमी लाई याद होल एक पल्ट तिमीले सोधेको थियौ तिम्रो २० बर्षको मेरोतर्फ बाट उपहार के हो भनेर ? मलाई थाहा थिएन तिम्रो लागि मेरो सबै भन्दा महत्वपूर्ण उपहार के हुन्छ भनेर ? तर आज म तिमीलाई म तिम्रो २० बर्षको जन्मदिनको उपहार मेरो मुटु दिदै छु ।
केटाले आफ्नो प्रेमिकाको लागि आफ्नो मुटु दिएको थियो । तेसैले माया कहिले मर्दैन । मायाको लागि खाली विश्वाश मात्र आवसेक हुन्छ ।


एउटी केटीले मोवाइल
पसलमा आएर
भनिछेः दाइ, एउटै
म्यासेज 50 जनालाई एकै
पटकमा कसरी पठाउन
सकीन्छ ? पसलेः के
म्यासेज हो र त्यस्तो?
केटीः Hi Darling, i love u
so much, i have no
balance, plz 100 rupaiya
transfor gardeu na....

Massage Wallpaper Gallery



Photo: Powerful love




Photo


Photo



Photo: FB 385 → शुप्रभात.....^_^ 
शुभ बिहानी............↨
शुभ दिनको कामना ♥





Photo: FB 354 - Baki yehi kam thiyo aba bata suru vo bhot magne yehi ramro tarika ... B-) B-)



CRBT Number Tune Gallery



Type GPRS and Send it to 1404